जोगाउनु
Romanized: jogaaunu, jogaunu
जोगाउ गर्नु; बचत गर्नु; उभार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
जोगाउ गर्नु; बचत गर्नु; उभार्नु।
२.
सड्नुबिग्रनुबाट रक्षा गर्नु; बचाउनु।