जोगामेसी
Romanized: jogaamesi, jogaamesee, jogaameshi, jogamesee
अनुकूल समय; संयोग; सन्जोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत जोग+मेसो]
१.
अनुकूल समय; संयोग; सन्जोग।
२.
अवसरको छ्यानविचार; जोगामेसो।