तामेस

Romanized: taamesa, taames, tames, taamesha

मुजुरका पुच्छर मैं उठेको, गजाले रेटेर बजाइने पन्ध्रवटा तार लागेको, इसराजजस्तो एक तारबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मुजुरका पुच्छर मैं उठेको, गजाले रेटेर बजाइने पन्ध्रवटा तार लागेको, इसराजजस्तो एक तारबाजा।

सम्बन्धित शब्दहरू