तामे
Romanized: taame, tame
तामा धातुको वा तामाजस्तो; ताम्रसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [तामा+ए]
१.
तामा धातुको वा तामाजस्तो; ताम्रसम्बन्धी।
२.
तामाको जस्तो रङ भएको।