तामझाम

Romanized: taamajhaama, taamajhaam, taamajhama, tamajhaama

तामदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ. ताम+झाम]

१.
तामदान।
२.
विशेष किसिमको सजावट; सजधज; तमकझमक।

सम्बन्धित शब्दहरू