झामझुम
Romanized: jhaamajhuma, jhaamajhum, jhamajhum, jhamajhuma
कुनै काम धेरै जना मिलेर छिटो सिध्याउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) झुम]
१.
कुनै काम धेरै जना मिलेर छिटो सिध्याउने गरी।
२.
झापझुप।
३.
थोरै खाद्यवस्तु धेरै जना मिलेर खाने हिसाबले।