झामक
Romanized: jhaamaka, jhaamak, jhamak, jhamaka
भट्टामा ज्यादा राप भएर डढेको इँट; इँटको कीट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत झमक]
1
भट्टामा ज्यादा राप भएर डढेको इँट; इँटको कीट।