झमक
Romanized: jhamak, jhamaka
बारम्बार दोहोऱ्याइने कामको खेप; पल्ट, चोटि; पटक; फेरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बारम्बार दोहोऱ्याइने कामको खेप; पल्ट, चोटि; पटक; फेरा।
२.
लमकको पूरक (जस्तो- लमकझमक)।