झमट

Romanized: jhamat, jhamata

बराबर दोहोरिइरहने क्रियाको एकाइ; पल्ट; चोटि; पटक; फेरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बराबर दोहोरिइरहने क्रियाको एकाइ; पल्ट; चोटि; पटक; फेरा।
२.
वेग; झोक्का।

सम्बन्धित शब्दहरू