झम्को

Romanized: jhamko

ना. [सं. झप्प] झुन्डिएका ससाना वस्तुहरूको समूह; गुच्छो; झुम्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. झप्प] झुन्डिएका ससाना वस्तुहरूको समूह; गुच्छो; झुम्को।

सम्बन्धित शब्दहरू