झम्काउनु
Romanized: jhamkaaunu, jhamkaunu
लुगा, गहना आदिले सजाउनु, झल्लर, माला आदिले सिँगार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
लुगा, गहना आदिले सजाउनु, झल्लर, माला आदिले सिँगार्नु।