झम्कनु

Romanized: jhamkanu

धेरै बेरसम्म एकनास मझौला खालले पानी पर्नु; झमझम पानी पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धेरै बेरसम्म एकनास मझौला खालले पानी पर्नु; झमझम पानी पर्नु।
२.
झल्लर, माला आदि झुन्डिएर सजिएको हुनु।

सम्बन्धित शब्दहरू