छिम्कनु
Romanized: chhimkanu, chimkanu
हर्थुङ्गामा रहेका गट्टीहरू उफारेर उत्निखेरै हत्केलाले समाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
हर्थुङ्गामा रहेका गट्टीहरू उफारेर उत्निखेरै हत्केलाले समाउनु।