झिम्कनु
Romanized: jhimkanu
आँखा झिमझिम वा झिम्म हुनु; आँखाको परेलाको ढकनी तत्क्षण मात्र बन्द हुनु; झिमिक्क हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झिम्क+नु]
1
आँखा झिमझिम वा झिम्म हुनु; आँखाको परेलाको ढकनी तत्क्षण मात्र बन्द हुनु; झिमिक्क हुनु।