झिम्काउनु
Romanized: jhimkaaunu, jhimkaunu
आँखा झिमझिम पार्नु; झिमिक्क पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [झिम्क+आउ+नु]
१.
आँखा झिमझिम पार्नु; झिमिक्क पार्नु।
२.
आँखाले इसारा गर्नु।