झिम्क्याउनु
Romanized: jhimkyaaunu, jhimkyaunu
आँखा झिमझिम पार्नु; झिम्को लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
आँखा झिमझिम पार्नु; झिम्को लाउनु।
२.
आँखाले इसारा गर्नु; फकाउनु।