झिम्को

Romanized: jhimko

[अ.मू. झिम+को] आँखा झिम्म पार्ने काम; परेला झिम्क्याउने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
[अ.मू. झिम+को] आँखा झिम्म पार्ने काम; परेला झिम्क्याउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू