झिम्म

Romanized: jhimm, jhimma

[अ.मू. झिम्+म] परेला जोड्ने गरी; आँखा बन्द गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
[अ.मू. झिम्+म] परेला जोड्ने गरी; आँखा बन्द गरेर।

सम्बन्धित शब्दहरू