झिम्के

Romanized: jhimke

सधैं परेला झिम्क्याइरहने; झिमझिम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सधैं परेला झिम्क्याइरहने; झिमझिम गर्ने।
२.
आँखा सन्काएर इसारा गर्ने।

सम्बन्धित शब्दहरू