झम्कुनु
Romanized: jhamkunu
गरगहना, लुगाकपडा लगाएर सजिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
गरगहना, लुगाकपडा लगाएर सजिनु।
२.
गालामा थप्पड दिनु।
३.
घरको सजावट भव्य किसिमले गर्नु।
४.
डेउडा खेल चरमचुलीमा पुग्नु।