कड्कुनु
Romanized: kadkunu
कसैलाई ठाडो जबाफ फर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैलाई ठाडो जबाफ फर्काउनु।
२.
लठ्ठीले जोडले बजार्नु; हिर्काउनु।