फट्कुनु

Romanized: fatkunu, phatkunu

अन्नको भुस सफा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अन्नको भुस सफा गर्नु।
२.
छोरीचेलीलाई बिदाइ गर्दा पछ्यौरा हल्लाएर बिदाइको सङ्केत गर्नु; आफन्तसँग छुट्टिनुपर्दा हात हल्लाएजस्तै पछ्यौरा, रुमाल हल्लाउनु।

सम्बन्धित शब्दहरू