फट्कार्नु

Romanized: phatkaarnu, fatkaarnu, fatkarnu, phatkarnu

कसैलाई कुनै गल्ती भएका कुरामा बेसरी भन्नु; झाँट्नु; हप्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत फट्कार+नु]

१.
कसैलाई कुनै गल्ती भएका कुरामा बेसरी भन्नु; झाँट्नु; हप्काउनु।
२.
भिजेको वा धुलो लागेको लुगा टकटक्याएर पानी वा धुलो झार्नु।
३.
अमिलो, पिरो आदिको स्वाद पाउँदा जिभ्रो बजाउनु; जिभ्रो छिटछिटो चलाउनु।

सम्बन्धित शब्दहरू