फट्कार
Romanized: phatkaara, phatkaar, fatkaara, phatkar
फटकार्ने काम; हप्काइ; हप्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फटकार्ने काम; हप्काइ; हप्की।
२.
लुगा टकटक्याउने काम; झट्कार।
३.
कुनै कुरामा तिरस्कार गरिने चाल।