फट्

Romanized: fat, phat

फट् (fat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फट्(१)

(नाम [संस्कृत])
१..
तन्त्रशास्त्रअनुसार मन्त्रसँगै वा मन्त्र पढिसकेपछि भनिने शब्द।
२..
अघमर्षण, अङ्गन्यास, करन्यास आदिको एक अनुकरणशब्द।

फट्(२)

(नाम [संस्कृत फट्])
१..
पराजय; हार।
२..
(विशेषण) अलग्ग; फुट्टा; छुट्टा।

सम्बन्धित शब्दहरू