फट्को

Romanized: fatko, phatko

टाढा टाढा पैताला पुग्ने गरी छिटछिटो हिँड्दाको चाल; त्यस्तो पाइलो चलाइ; फड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
टाढा टाढा पैताला पुग्ने गरी छिटछिटो हिँड्दाको चाल; त्यस्तो पाइलो चलाइ; फड्को।
२.
भित्री व्यथाबाट हुने छटपटी; उँभर्को; खरो।
३.
मुटु आदिको द्रुतगतिको चाल; धड्कन।

सम्बन्धित शब्दहरू