फट्नु
Romanized: fatnu, phatnu
फुट्नु; छुट्टिनु; फाट्नु; बेमेल हुनु; चिरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनु. फट्+नु]
1
फुट्नु; छुट्टिनु; फाट्नु; बेमेल हुनु; चिरिनु।