फट्ट
Romanized: phatt, fatta, fatt, phatta
फट्कने वा नाघ्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फट्+ट]
१.
फट्कने वा नाघ्ने गरी।
२.
कुनै वस्तु फुट्ताका शब्द निस्केर ।
३.
कुनै काम चाँडोभन्दा चाँडो गरिहाल्ने किसिमसँग।