फट्टल

Romanized: phattal, fattala, fattal, phattala

म्याद नाघेका वा बेकामका कागतको च्यातचुत; त्यसो गरिएको कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
म्याद नाघेका वा बेकामका कागतको च्यातचुत; त्यसो गरिएको कागज।

सम्बन्धित शब्दहरू