पट्टल
Romanized: pattal, pattala
पर्दा; आवरण; पटल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पर्दा; आवरण; पटल।
२.
आँखामा धुलो, मैलो आदिद्वारा बच्नका निम्ति बाँधिने रुमाल।