पट्ट्यौनी

Romanized: pattyaunee, pattyaunii, pattyauni

कपडालाई खापेर वा पट्याएर तह लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कपडालाई खापेर वा पट्याएर तह लगाउने काम।

सम्बन्धित शब्दहरू