खुट्यौनी

Romanized: khutyaunee, khutyaunii, khutyauni

खुट्याउने, पहिल्याउने काम; पहिचान; तोकाइ; छुट्टौनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खुट्याउने, पहिल्याउने काम; पहिचान; तोकाइ; छुट्टौनी।

सम्बन्धित शब्दहरू