फट्टिनु
Romanized: fattinu, phattinu
दोब्रिएका धातुका कडा वस्तु नलेप्सिईकन रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फट्टा+इ+नु]
१.
दोब्रिएका धातुका कडा वस्तु नलेप्सिईकन रहनु।
२.
चिरिएका काठ, ढुङ्गा आदि अलिक टाढा हुनु।
३.
जमिन आदि चिरिएर धाँजा पर्नु।