छुट्टिनु
Romanized: chhuttinu, chuttinu
आफ्नो समूह, परिवार वा सहभागिताबाट अलग्गिनु; भिन्नै हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [छुट्टा+इ+नु]
१.
आफ्नो समूह, परिवार वा सहभागिताबाट अलग्गिनु; भिन्नै हुनु।
२.
दाजुभाइहरू अंशबन्डा गरी अलगअलग हुनु।