छुटिनु

Romanized: chhutinu, chutinu

अलग हुनु; छुट्‌टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

भाववाच्य क्रिया [छुट+इ+नु]

१.
अलग हुनु; छुट्‌टिनु।
२.
छुट्ने भइनु।

सम्बन्धित शब्दहरू