चुटिनु

Romanized: chutinu, cutinu

चुट्ने काम गरिनु; चुटाइ खाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
चुट्ने काम गरिनु; चुटाइ खाइनु।

सम्बन्धित शब्दहरू