चुटान
Romanized: chutaana, chutaan, chutana, chutan
कसैलाई चुट्ने तथा झाँट्ने काम वा ढङ्ग; चुटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चुट्+आन]
१.
कसैलाई चुट्ने तथा झाँट्ने काम वा ढङ्ग; चुटाइ।
२.
धान, कोदो, गहुँ, जौ, फापर, दलहन आदि अन्नबाली झार्ने काम।