कुटि
Romanized: kuti
गाईवस्तुलाई खुवाउनका लागि काटेर छोटो छोटो पारिएको घाँस, पराल आदि; छाँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाईवस्तुलाई खुवाउनका लागि काटेर छोटो छोटो पारिएको घाँस, पराल आदि; छाँटी।