कुटिल
Romanized: kutil, kutila
टेढो; बाङ्गो; बाउँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
टेढो; बाङ्गो; बाउँठो।
२.
जालझेल गर्ने; कपटी; छली।