कुटिलता
Romanized: kutilataa, kutilat, kutilata
स्वभावले कुटिल बन्ने भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्वभावले कुटिल बन्ने भाव वा अवस्था।
२.
बाङ्गोपन; वक्रता।