छुट

Romanized: chhuta, chhut, chut, chuta

कुनै काम गर्दा भुलबाट भएको छुटाइ, छुट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काम गर्दा भुलबाट भएको छुटाइ, छुट्ने काम।
२.
गल्ती; छुटपुट ।
३.
बाँकी; रहल।

सम्बन्धित शब्दहरू