छुट्नु

Romanized: chhutnu, chutnu

कुनै वस्तु वा काम बाँकी रहनु; छुट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [छुट+नु]

१.
कुनै वस्तु वा काम बाँकी रहनु; छुट हुनु।
२.
कुनै कामकुरो बिरिनु; गल्ती हुनु, भुल्नु।
३.
बन्धन वा सजाय, कैद आदिबाट मुक्त हुनु, फुर्सद पाउनु।
४.
बाँधेको बन्धन छोड्नु; फुक्नु।

सम्बन्धित शब्दहरू