छुट्टी

Romanized: chhutti, chhuttee, chhuttii, chuttee

आफ्नो दैनिक काममा हाजिर हुन नपर्ने दिन; बिदा; अवकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ छुट]

१.
आफ्नो दैनिक काममा हाजिर हुन नपर्ने दिन; बिदा; अवकाश।
२.
छुटकारा; मुक्ति।
३.
नाश; बर्बादी।
४.
(विशेषण) धेरै मात्रामा; अति नै; अचाक्ली।

सम्बन्धित शब्दहरू