खुट्टी
Romanized: khuttee, khuttii, khutti
सानो र दुब्लो खुट्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खुट्टो+ई]
१.
सानो र दुब्लो खुट्टो।
२.
काटेका खसी, बोका आदिको खुट्टो।