उपरखुट्टी

Romanized: uparakhuttee, uparakhuttii, uparakhutti

सुतेर वा अग्लो ठाउँमा बस्ता एउटा घुँडामाथि अर्को खुट्टो अड्याएर बस्ने आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उपर+खुट्टी]

1
सुतेर वा अग्लो ठाउँमा बस्ता एउटा घुँडामाथि अर्को खुट्टो अड्याएर बस्ने आसन।

सम्बन्धित शब्दहरू