गलखुट्टी
Romanized: galakhuttee, galakhuttii, galakhutti
गाईबस्तु, भैँसी, बाख्रापाठा आदि धेरै नदौडिऊन् भनेर बलियो डोरीको एक छेउले तिनको घाँटीमा र अर्को छेउले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाईबस्तु, भैँसी, बाख्रापाठा आदि धेरै नदौडिऊन् भनेर बलियो डोरीको एक छेउले तिनको घाँटीमा र अर्को छेउले खुट्टामा बाँधिएको अवस्था।