नलखुट्टो
Romanized: nalakhutto
अपशब्दका साथ गरिने निन्दा (ला.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अपशब्दका साथ गरिने निन्दा (ला.)।
२.
घुँडादेखि गोलीगाँठासम्मको भाग।