खुट्टो

Romanized: khutto

हिँड्ने काम गर्ने शरीरको तल्लो अवयव; गोडा; पाउ; चरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत खुट्ट]

1
हिँड्ने काम गर्ने शरीरको तल्लो अवयव; गोडा; पाउ; चरण।

सम्बन्धित शब्दहरू