खल्याङखुट्टी

Romanized: khalyaangakhutti, khalyangakhutti, khalyaanakhutti, khalyaangakhuttee

एउटा खुट्टा उचालेर अर्को खुट्टाले मात्र टेकेर दौडने एक प्रकारको खेल; खर्त्याङखुट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ खर्त्याङखुट्टी]

1
एउटा खुट्टा उचालेर अर्को खुट्टाले मात्र टेकेर दौडने एक प्रकारको खेल; खर्त्याङखुट्टी।

सम्बन्धित शब्दहरू