खल्याङखुलुङ
Romanized: khalyaangakhulunga, khalyaangakhulung, khalyangakhulunga, khalyangakhulung
जुठा भाँडाकुँडा पानीले खकालेर (सफा गर्ने किसिम); खकालखुकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल खल्याङ्+अ (द्वि.)]
१.
जुठा भाँडाकुँडा पानीले खकालेर (सफा गर्ने किसिम); खकालखुकुल।
२.
खल्याङमल्याङ; खलबल।